काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल सम्बन्धीको अध्यादेश फिर्ता गर्ने बारेमा सल्लाह गरिरहेको बताएका छन् । सोमबार प्रधानमन्त्री देउवाले संसद् बैठकपछि बाहिरिने क्रममा यस्तो प्रतिक्रिया दिनुभएको हो ।
अध्यादेश फिर्ताबारे प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एस का अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा कांग्रेस संसदहरूसँग छलफल गरेका थिए । संसद् भवनमा अहिले दाहाल, नेपाल र कांग्रेसकी सचेतक पुष्पा भुसाल अध्यादेश फिर्ता सम्बन्धमा छलफल गरिरहेका छन् । सोमबार ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...