२०८२ कार्तिक २८
November 14, 2025, Friday

पोखरामा कोरोना संक्रमित थप ४ को मृत्यु

पोखरामा कोरोना संक्रमित थप ४ को मृत्यु

 

पोखरा : कोरोना भाइरसको संक्रमणका कारण पोखराका विभिन्न अस्पतालहरुमा उपचाररत थप ४ जनाको मृत्यु भएको छ ।

पोखरा १० की ३८ वर्षीया महिलाको आइतबार मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । पोखरा १ की ३९ वर्षीया महिलाको उपचारको क्रममा शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । त्यस्तै पोखरा १ का ७५ वर्षीय पुरुषको चरक मेमोरियल अस्पताल पोखरा र रुपा १ की ९१ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज पोखरामा शुक्रबार उपचारको क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३५७ पुगेको छ ।

त्यस्तै नेपालभर पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

Related News

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०७८ आश्विन १०

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०७८ आश्विन १०

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

बिहीबार सुनचाँदी कतिमा हुँदैछ कारोबार ?
बिहीबार सुनचाँदी कतिमा हुँदैछ कारोबार ?
  • २०७८ आश्विन १०

कोशीपारी अनलाइन कात्तिक २७, काठमाण्डौं नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन ५ हजार ९ सयले बढेको...

TOP