२०८२ कार्तिक २३
November 9, 2025, Sunday

नेकपा एसको केन्द्रीय कमिटीको पहिलो बैठक सुरु

नेकपा एसको केन्द्रीय कमिटीको पहिलो बैठक सुरु

 

काठमाण्डौं : नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो । एकीकृत समाजवादी गठन भएपछि पहिलो पटक बैठक बस्दैछ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले राजनीतिक तथा केन्द्रीय कमिटीको विस्तार र आवधिक कार्ययोजना र समसामयिक प्रस्तावमाथि छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको हो । बैठकमा केन्द्रीय सदस्यहरुको सपथग्रहणको कार्यक्रम समेत रहेको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा एमालेबाट विभाजित भएर नेकपा (एस)भदौ ९ गते गठन भएको हो ।

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०७८ आश्विन ५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०७८ आश्विन ५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०७८ आश्विन ५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP