काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले बजेट लामो समय रोकेर राखेमा सम्पूर्ण कुरा ठप्प हुने भन्दै प्रतिपक्षको विरोधकै बाबजुद पनि पारित गरेको बताएका छन् ।
सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकै बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको छ ।
‘प्रतिपक्षीसँग वार्ता र संवादलाई निरन्तरता दिइराखेका छौं, तर लामो समय बजेट रोकेर राख्यो भने सबै कुरा ठप्प हुने भएकाले सँगसँगै लैजानुपर्ने बाध्यता हो’ उनले भने ।
उनले तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटको कुनै योजना नकाटेको बरु आफूले राजस्व बढाउने लक्ष्य राखेको समेत मन्त्री शर्माले दावी गरे ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...