पोखरा:पोखरा महानगरका सामुदायिक तथा नीजि विद्यालयहरु १ असोजदेखि खुल्ने भएको छ । पोखरा महानगरपालिका नगर शिक्षा समितको २८ भदौको बैठकको निर्णय अनुसार विद्यालय खोल्ने भनिएको छ ।
विद्यालय सञ्चालन गर्दा कक्षाकोठा, फर्निचर, शौचालय, यातायातका साधन तथा विद्यालय प्रांगण पूर्णरुपमा निर्मलीकरण गरेर मात्र सञ्चालन गर्न भनिएको छ ।
विद्यार्थी धेरै भएका विद्यालयल भौतिक दूरी कायम गर्न जटिलता भएमा फरक दिन फरक कक्षा सञ्चालन गर्न सकिने बताइएको छ । विद्यालयमा मास्क, साबुन, पानी, सेनिटाइजर अनिवार्य गरिएको छ । विद्यालयमा पठनपाठन भए पनि प्रार्थना, खेलकुद लगायत भिडभाड हुने कार्यक्रम नगर्न महानगरद्वारा जारी सूचनामा भनिएको छ ।p
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...