काठमाडौं: निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी समाजवादी दर्ता भएको छ । २८ भदौमा बसेको बैठकको आयोगको निर्णय अनुसार नेपाल कम्युनिष्ट पार्टी समाजवादी दर्ता भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी समाजवादीले चुनाव चिन्ह भने कार लिएको छ। पार्टीको केन्द्रीय कार्यालय बुढानीलकण्ठ नगरपालिका ७, काठमाडौंमा राखिएको छ ।

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...