२०८२ कार्तिक २५
November 11, 2025, Tuesday

थप ९११ जनामा कोरोना संक्रमण पुष्टी, १३ जनाको मृत्यु

थप ९११ जनामा कोरोना संक्रमण पुष्टी, १३ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ९११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यस्तै सोहि अवधिमा ११ हजार १८ जनाको परीक्षणबाट ८ सय ३८ पिसीआर र ७३ जनाको एन्टिजेन विधिबाट उक्त संक्रमण पुष्टी भएको हो ।

गत २४ घण्टामा १ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६३ हजार ८५७ पुगेको छ । तीमध्ये ७ लाख ३९ हजार ४५७ जना निको भएका छन् भने १० हजार ९४९ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये आज २६ हजार ७ सय ५७ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । आज नेपालमा कोरोनाको नयाँ संक्रमितमध्ये ३०९ जना काठमाडौं उपत्यकाका हुन् ।जसमा काठमाडौंका १८७, ललितपुरका ५६ र भक्तपुरका ६६ जना छन् ।

Related News

सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
  • २०७८ भाद्र २७

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
  • २०७८ भाद्र २७

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
  • २०७८ भाद्र २७

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...

TOP