काठमाडौ – नेपाल तालिम तथा रोजगार व्यावसायी महासंघ(FPTEN)को दोस्रो महाधिवेसन काठमाडौमा सम्पन्न भएको छ र अच्युत नेपालको नेतृत्वमा ३१ जनाको नयाँ कार्यसमिति चयन भएको छ। गत बैशाख ९ गते हुने भनेको दोस्रो महाधिवेसन कोभिड-१९ का कारण स्थगित गरिएको थियो। लकडाउन खुकुलो भएसङै महासंघको महाधिवेसन बिधिवत सम्पन्न भएको हो।
आगामि महासंघको नेतृत्व कस्ले गर्ने भन्ने कुराको अधिकतम सहमति गराउन निवर्तमान अध्यक्ष चन्द्र साउदले भरपुर कोसिस गरे ता पनि पदाधिकारी बिच पदिय तथा जिम्मेवारि बाँटफाँटको कुरामा सहमति हुन सकेन फलस्वरुप नेतृत्व आकांक्षीहरु दुई प्यानलमा बाँडिएका थिए । एकातिर लामो समयसम्म संस्थाको महासचिव पदमा रहि काम गरेका र प्रदेश अध्यक्षहरुको बलियो साथ पाएका अच्युत प्रसाद नेपालको समुह थियो भने अर्को तिर राजनितिक पृष्टभुमि बलियो र आर्थिक स्थितिमा पनि बलियो भएका सरोज कुमार उपाध्यायको समुह बिच प्रतिस्प्रर्धा हुने निश्चित भएता पनि अन्तिममा आएर सरोज कुमार उपाध्याय समुह चुनावी मैदानबाट पछि हटेको थियो।
नयाँ कार्यसमिति यस प्रकार रहेको छ-
१- अच्युत प्रसाद नेपाल – अध्यक्ष
२- चन्द्र साउद – निवर्तमान अध्यक्ष
३- प्रमोद बाँनिया – बरिष्ट उपाध्यक्ष
४- भरत तिमिल्सिना – उपाध्यक्ष
५- लोक बहादुर बोहरा – उपाध्यक्ष
६- छत्र बहादुर बम – महासचिव
७- नारायण प्रसाद अदिकारि – सचिव
८- लक्ष्मी शर्मा – कोषाध्यक्ष
९- दिपक राजभाट – सदस्य
१०- शुष्मा रावल – सदस्य
११- सुमन पौडेल – सदस्य
१२- भिम पौडेल – सदस्य
१३- इन्दु आचार्य – सदस्य
१४- यज्ञ राज पाण्डे – सदस्य
१५- राजन के सि खत्रि – सदस्य
१६- हिरा बहादुर महर्जन – सदस्य
१७- रोजेल जि पुन – सदस्य
१८- प्रेम ब पुन – सदस्य
१९- भिम भुजेल – सदस्य
२०- विजय श्रीवास्तव – सदस्य
२१- मान बहादुर साउद – सदस्य
२२- सिपि शर्मा नेपाल – सदस्य
२३- राम बहादुर रेग्मि – सदस्य
२४- राम रतन यादव – सदस्य
२५- कष्ण शाह -पदेन सदस्य (प्रदेश न.१. अध्यक्ष)
२६- राकेश शाह -पदेन सदस्य (प्रदेश न.२. अध्यक्ष)
२७- बद्रि प्रसाद दाहाल -पदेन सदस्य (प्रदेश न.३. अध्यक्ष)
२८- कैलाश कुमार रञित -पदेन सदस्य (प्रदेश न.४. अध्यक्ष)
२९- सतिष कुमार अधिकारी -पदेन सदस्य (प्रदेश न.५. अध्यक्ष)
३०- उपेन्द्र शाहि -पदेन सदस्य (प्रदेश न.६. अध्यक्ष)
३१- प्रमोद पाठक -पदेन सदस्य (प्रदेश न.७. अध्यक्ष)
“सिप र दक्षता-आजको आवस्यकता” मुख्य नारा र सम्पुर्ण नेपालीहरुलाई Skilling, Re-Skilling र Up-Skilling उद्देस्यका साथ चुनावी मैदानमै होमिएको अच्युत नेपाल सुमह विजय भए सङै अन्तत; अब तिन बर्ष महासंघको नेतृत्व गर्नेछ। कोभिड-१९ का कारण बढ्दो बेरोजगारी ब्यबस्थापन र आम युवा-युवतीहरुलाई व्यावसायिक तालिम, ट्रेनिङ, प्रदान गर्ने र दक्ष जनशक्ति उत्पादन गरि उनिहरुको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा समुचित व्यबस्थापन गर्नै पर्ने ठुलो चुनौतिको चाङ नेपाल समुह सामु रहेको छ।






कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...