२०८३ बैशाख १७
April 30, 2026, Thursday

मिर्मिरे लघुवित्त (MMFDB)ले FPO शेयर जारी गर्ने

मिर्मिरे लघुवित्त (MMFDB)ले FPO  शेयर जारी गर्ने

कोशीपारी अनलाईन

२०७८ जेष्ठ २६, काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB ) ले शेयर प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिंगसँग सम्झौता परिमार्जन गरेको छ।

मिर्मिरे लघुवित्तले नेपाल एसबीआई मर्चेन्ट बैंकिंगलाई ३७,२६० कित्ता एफपीओ सेयर बिक्रि गर्नका लागि शेयर बिक्रि प्रबन्धकको रूपमा नियुक्त गरेको थियो भने अब कम्पनीले ५१,३१६ कित्ता सेयर सर्वसाधारणलाई एफपीओको रूपमा जारी गर्नेछ।

उक्त लघुवित्त कम्पनि र बिक्रि प्रबन्धकबीच २०७८ जेष्ठ २३ गते नै परिमार्जित सम्झौता भएको थियो। मिर्मिरे लघुवित्त (MMFDB ) को आजको अन्तिम कारोबार रु. १,७६१ मा भएको थियो ।

Related News

४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
  • २०७८ जेष्ठ २६

कोशीपारी अनलाइन संवाददाता चैत्र १६, काठमाण्डौं शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो
नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो
  • २०७८ जेष्ठ २६

कोशीपारी अनलाइन चैत्र ९, काठमाण्डौं साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दिनभर अधिकांश समय...

नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
  • २०७८ जेष्ठ २६

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन...

TOP