२०८३ बैशाख ७
April 20, 2026, Monday

अरुण काबेलीको तेश्रो चौमासिकमा नाफामा उल्लेख्य वृद्धि

अरुण काबेलीको तेश्रो चौमासिकमा नाफामा उल्लेख्य वृद्धि

कोशीपारी अनलाईन,

२०७८ वैशाख १६, काठमाडौं ।

अरुण काबेली पावर लिमिटेड (AKPL) ले चालू आर्थिक वर्ष २०७७/७८ मा ३४८.१६% खुद नाफा वृद्धि भएको तेस्रो त्रैमासिक रिपोर्ट प्रकाशित गरेको छ। अघिल्लो वर्षको सोहि अवधिको तुलनामा रू. २०.३२ करोड वृद्धि भएको छ ।

यसको वार्षिक Earning Per Share (EPS) रु. १७.०९ रहेको छ भने नेटवर्थ रू. ११२.९८ र मूल्य आम्दानी अनुपात १९.६० अंक छ । AKPL को अन्तिम कारोबार रकम रू. ३३६ रहेको छ ।

Related News

४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
  • २०७८ बैशाख १६

कोशीपारी अनलाइन संवाददाता चैत्र १६, काठमाण्डौं शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो
नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो
  • २०७८ बैशाख १६

कोशीपारी अनलाइन चैत्र ९, काठमाण्डौं साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दिनभर अधिकांश समय...

नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
  • २०७८ बैशाख १६

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन...

TOP