२०८३ बैशाख ५
April 18, 2026, Saturday

साताको दोश्रो दिन पनि भारी अंकले नेप्से इन्डेक्स घट्यो

साताको दोश्रो दिन पनि भारी अंकले नेप्से इन्डेक्स घट्यो

कोशीपारी अनलाईन,

२०७८ वैशाख १३, काठमाडौं ।

साताको दोश्रो दिन सोमबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) इन्डेक्समा भारी अंकले गिरावट आएको छ । आज ६५.५८ अंकले घटेर २५०६.६२ विन्दुमा झरेको छ ।

आज ६ अर्ब ५९ करोड ९ लाख बराबरको कारोबार भएको छ ।

त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि ११.२५ अंकले घटेर ४५२.८० विन्दुमा झरेको छ ।

आज पनि कारोबार भएका सबै १३ वटै समूहमा गिरावट आएको छ ।

उच्च शेयरमूल्य बृद्धि हुनेमा विशाल बजार कम्पनी (९.९९%) र महिला लघुवित्त वित्तिय संस्था लि. (९.९७%) रहेका छन् ।

आज सर्वाधिक कारोबार भएको अपर तामाकोशीको बजारमूल्य ७७० मा झरेको छ भने नेपाल रि-इन्सुरेन्स कम्पनिको पनि बजारमूल्य ५६२ मा झरेको छ ।

Related News

४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
  • २०७८ बैशाख १३

कोशीपारी अनलाइन संवाददाता चैत्र १६, काठमाण्डौं शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो
नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो
  • २०७८ बैशाख १३

कोशीपारी अनलाइन चैत्र ९, काठमाण्डौं साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दिनभर अधिकांश समय...

नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
  • २०७८ बैशाख १३

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन...

TOP