कोशीपारी अनलाईन,
२०७८ वैशाख १२, काठमाडौं ।
साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) इन्डेक्स ७५.७९ अंकले घटेर २५७२.२२ विन्दुमा झरेको छ ।
आज ७ अर्ब २८ करोड ४१ लाख बराबरको कारोबार भएको छ ।
त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि १२.५६ अंकले घटेर ४६४.०५ विन्दुमा झरेको छ ।
आज कारोबार भएका सबै १३ वटै समूहमा गिरावट आएको छ ।
उच्च शेयरमूल्य वृद्धि हुनेमा महिला लघुवित्त वित्तिय संस्था लि. (९.९९%) र विशाल बजार कम्पनी (९.९७%) रहेका छन् ।
आज सर्वाधिक कारोबार भएको निफ्राको बजारमूल्य ५४१ मा झरेको छ भने ज्योति लाईफ इन्स्योरेन्सको पनि बजारमूल्य ८७३ मा झरेको छ ।
कोशीपारी अनलाइन संवाददाता चैत्र १६, काठमाण्डौं शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...
कोशीपारी अनलाइन चैत्र ९, काठमाण्डौं साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दिनभर अधिकांश समय...
कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन...