२०८२ कार्तिक २३
November 9, 2025, Sunday

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लि. को तेस्रो त्रैमास (Q3) रिपोर्ट प्रकाशित

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लि. को तेस्रो त्रैमास (Q3) रिपोर्ट प्रकाशित

कोशीपारी अनलाईन

२०७८ वैशाख १२, काठमाण्डौ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लि. ले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमास (Q3) रिपोर्ट (अपरिष्कृत) प्रकाशित गरेको छ जसमा ७ करोड ८३ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको विवरण उल्लेख छ । उक्त नाफा गत वर्षको भन्दा १९१.५६% धेरै हो । गत वर्ष कम्पनीले २ करोड ६८ लाख ६८ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । त्यस्तै कम्पनीले खुद ब्याज आम्दानी पनि ११९.१८% ले बढाएर २० करोड ३० लाख ६९ हजार रुपैयाँ पुर्याएको छ ।

आरम्भ लघुवित्त र चौतारी लघुवित्त मर्ज भइ बनेको आरम्भ चौतारी लघुवित्तले २०७७ असार २२ गतेदेखि एकिकृत कारोबार शुरु गरेको थियो । मर्जरपछि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) मजबुत बन्दै गएको छ।

सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ४२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ३१ पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४५.५७ गुणा रहेको छ ।

Related News

नेप्सेमा सामान्य करेक्सन, लगातार तीन दिनको वृद्धि रोकियो
नेप्सेमा सामान्य करेक्सन, लगातार तीन दिनको वृद्धि रोकियो
  • २०७८ बैशाख १२

कोशीपारी अनलाइन कात्तिक १२, काठमाण्डौं पछिल्ला तीन कारोबार दिनदेखि उकालो लाग्दै आएको नेप्से परिसूचक बुधबार सामान्य करेक्सनसहित घटेर बन्द भएको...

श्री नगर एग्रीटेकको आईपीओ आज बाँडफाँड हुँदै
श्री नगर एग्रीटेकको आईपीओ आज बाँडफाँड हुँदै
  • २०७८ बैशाख १२

कोशीपारी अनलाइन कात्तिक १२, काठमाण्डौं श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आइपीओ आज बाँडफाँड हुने भएको छ । आज बिहान साढे १०...

१६ अंक बढ्यो नेप्स, कारोबार रकम घट्यो
१६ अंक बढ्यो नेप्स, कारोबार रकम घट्यो
  • २०७८ बैशाख १२

कोशीपारी अनलाइन कात्तिक २, काठमाण्डौं साताको पहिलो कारोबार दिन आज नेप्से परिसुचक १६.६७ अंकले बढेको छ । यसअघि लगातार तीन...

TOP