२०८३ बैशाख १७
April 30, 2026, Thursday

CEDB Hydropower Development Company Ltd. (CHDC) ले आईपीओ शेयर जारी गर्ने

CEDB Hydropower Development Company Ltd. (CHDC) ले आईपीओ शेयर जारी गर्ने

कोशीपारी अनलाईन, काठमाडौँ – सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५,१८,२३० युनिट आईपीओ शेयर १७ वैशाखदेखि २१ वैशाख, २०७८ सम्म सर्वसाधारणलाई जारी गर्न प्रस्ताव पत्र प्रकाशित गरेको छ।

कम्पनीले आफ्नो कूल जारी पूँजी रु. ८३,९४,१०,०००।– (अक्षरेपी त्रियासी करोड चौरानब्बे लाख दश हजार) को ३०% अर्थात् रु. २५,१८,२३,०००।– (अक्षरेपी पच्चीस करोड अठार लाख तेईस हजार) रकम बराबरको प्रति कित्ता रु. १००।– अंकित दरका २५,१८,२३० कित्ता शेयरको प्रचलित कानून बमोजिम २% अर्थात् ५०,३६५ कित्ता शेयर कर्मचारीहरुलाई, ५% अर्थात् १,२५,९११ कित्ता शेयर सामूहिक लगानी कोषको लागि संरक्षण गरिएको र बाँकी २३,४१,९५४ कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई निष्काशन गर्न लागिएको छ ।

Related News

४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
  • २०७८ बैशाख ८

कोशीपारी अनलाइन संवाददाता चैत्र १६, काठमाण्डौं शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो
नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो
  • २०७८ बैशाख ८

कोशीपारी अनलाइन चैत्र ९, काठमाण्डौं साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दिनभर अधिकांश समय...

नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
  • २०७८ बैशाख ८

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन...

TOP