काठमाडौं| साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) साढे ४ अंकले बढेको छ । आज बजारमा ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।सेसनभर ३५ कम्पनीको कारोबार हुँदा १८ वटको मूल्य बढेको छ भने १५ वटाको मूल्य घटेको छ । यस्तै दुई कम्पनीको मूल्य स्थिर रहेको छ । सेसनमा २ हजार १५२ कित्ता शेयर किनबेच हुँदा १३ लाख ४१ हजार ७९५ रुपैयाँबराबरको कारोबार भएको छ ।
कोशीपारी अनलाइन संवाददाता चैत्र १६, काठमाण्डौं शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...
कोशीपारी अनलाइन चैत्र ९, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उापाध्यक्ष तथा आगामी अध्यक्ष अञ्जन श्रेष्ठ श्रेष्ठले निजी...
कोशीपारी अनलाइन चैत्र ९, काठमाण्डौं साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दिनभर अधिकांश समय...