कोशीपारी अनलाइन संवाददाता काठमाण्डौं
भाद्र १०, २०७८
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधनमा दुस्ख व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जनगायक ‘जेबी टुहुरे’को निधनमा दुस्ख व्यक्त गरेका हुन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘कलाकार जुठबहादुर खड्की (जेबी टुहुरे) को निधनको खबरले निकै स्तब्ध भएको छु। उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’
साथै प्रधानमन्त्री देउवाले टुहुरेको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। 
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...