२०८३ बैशाख १७
April 30, 2026, Thursday

शनिबार विदेशी मुद्राको विनिमय दर

शनिबार विदेशी मुद्राको विनिमय दर

कोशीपारी अनलाइन संवाददाता
भदौै २८, काठमाण्डौं

नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९५ पैसा र बिक्रीदर १४१ रुपियाँ ५५ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपियाँ ३० पैसा र बिक्रीदर १६६, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपियाँ ०५ पैसा र बिक्रीदर १९१ रुपियाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ ९३ पैसा र बिक्रीदर १७७ रुपियाँ ६८ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपियाँ ६८ पैसा र बिक्रीदर ९४ रुपियाँ ०७ पैसा कायम गरिएको छ ।
राष्ट्र बैङ्कका अनुसार क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ८६ पैसा र बिक्रीदर १०२ रुपियाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ८६ पैसा र बिक्रीदर ११० रुपियाँ ३२ पैसा, जापानी येन १० को खरिददर नौ रुपियाँ ५४ पैसा र बिक्रीदर नौ रुपियाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ७९ पैसा र बिक्रीदर १९ रुपियाँ ८८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ५७ पैसा र बिक्रीदर ३७ रुपियाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ६७ पैसा र बिक्रीदर ३८ रुपियाँ ८३ पैसा निर्धारण गरिएको छ ।
यसैगरी, थाइ भाट एकको खरिददर चार रुपियाँ ४४ पैसा र बिक्रीदर चार रुपियाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ३८ पैसा र बिक्रीदर ३८ रुपियाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ५२ पैसा र बिक्रीदर ३३ रुपियाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १३ पैसा र बिक्रीदर १० रुपियाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ११ पैसा र बिक्रीदर १५ रुपियाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ १४ पैसा र बिक्रीदर २२ रुपियाँ २४ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ११ पैसा र बिक्रीदर १८ रुपियाँ १९ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपियाँ ५४ पैसा र बिक्रीदर ४६३ रुपियाँ ५१ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपियाँ ८५ पैसा र बिक्रीदर ३७५ रुपियाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपियाँ ०८ पैसा र विक्रीदर ३६७ रुपियाँ ६४ पैसा तोकेको छ ।

Related News

डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
  • २०८२ भाद्र २८

कोशीपारी अनलाइन फागुन ३०, काठमाण्डौं डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी (डियरवाक कलेज)ले काठमाडौंस्थित सिफलमा करिब ४० कम्पनीको सहभागितामा ‘डीडब्लु आइटी जब...

रवि–बालेन सूर्य वा रुखबाट उठेको भए हार्थे, ओली–गगन घण्टीबाट उठेका भए जित्थे’ : पेम्बा गुरुङ
रवि–बालेन सूर्य वा रुखबाट उठेको भए हार्थे, ओली–गगन घण्टीबाट उठेका भए जित्थे’ : पेम्बा गुरुङ
  • २०८२ भाद्र २८

कोशीपारी अनलाइन फागुन ३०, काठमाण्डौं प्रतिनिधिसभा निर्वाचनको पछिल्लो नतिजाले परम्परागत ठुला दलहरूलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव उल्लेख्य...

चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै
चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै
  • २०८२ भाद्र २८

कोशीपारी अनलाइन पागुन २७, काठमाण्डौं चीनले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित चस्माले दृष्टिविहीन व्यक्तिहरूको दैनिकी सहज बनाउन नयाँ...

TOP