कोशीपारी अनलाइन संवाददाता
भदौ २५, काठमाण्डौं
काठमाडौं । जेनजी आन्दोलनमा आएका प्रदर्शनकारीहरुले आफूहरुको विजय भएको प्रतिक्रिया दिएका छन् । मंगलबार काठमाडौंको हनुमानथान र अनामनगर क्षेत्रमा भेटिएका प्रदर्शनकारीले वालेन शाह प्रधानमन्त्री बन्नुपर्ने पनि बताए ।
उनीहरुले वालेनलाई प्रधानमन्त्री र हर्क साङपाङलाई गृहमन्त्री हुनुपर्ने धारणा राखे । अब देशमा परिवर्तन हुने पनि उनीहरुको भनाइ थियो ।
प्रर्दशनकारी राम अधिकारीले आफ्नो जित भएको प्रतिक्रिया दिए । संसद भवन अगाडि रगतको खोला बगेको प्रतिक्रिया दिएका उनले मृतकहरुलाई न्याय मिलेको बताए । आन्दोलन सफल भएको उनीहरुको प्रतिक्रिया थियो ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...