२०८३ बैशाख ४
April 17, 2026, Friday

इन्द्र जात्राको यसिं वसन्तपुरतर्फ (हेर्नुहोस् तस्बिरहरु)

इन्द्र जात्राको यसिं वसन्तपुरतर्फ (हेर्नुहोस् तस्बिरहरु)

भक्तपुरको सूर्यविनायकस्थित चित्तपोल जंगलबाट छानिएको यसिं परम्पराअनुसार विधिपूर्वक वसन्तपुर लगिदैँछ ।  इन्द्र जात्राको लागि यसलाई हनुमान ढोकाको काल भैरव अगाडी ठड्याइने प्रचलन छ, यसलाई जात्राको मुख्य आकर्षण पनि मानिन्छ । हरेक वर्षको भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा यसिं ठड्याए पछि मात्र इन्द्रजात्रा पर्वको सुरुवात गर्ने गरिन्छ।    

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ भाद्र १०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ भाद्र १०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ भाद्र १०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP