२०८२ कार्तिक २३
November 9, 2025, Sunday

इन्द्र जात्राको यसिं वसन्तपुरतर्फ (हेर्नुहोस् तस्बिरहरु)

इन्द्र जात्राको यसिं वसन्तपुरतर्फ (हेर्नुहोस् तस्बिरहरु)

भक्तपुरको सूर्यविनायकस्थित चित्तपोल जंगलबाट छानिएको यसिं परम्पराअनुसार विधिपूर्वक वसन्तपुर लगिदैँछ ।  इन्द्र जात्राको लागि यसलाई हनुमान ढोकाको काल भैरव अगाडी ठड्याइने प्रचलन छ, यसलाई जात्राको मुख्य आकर्षण पनि मानिन्छ । हरेक वर्षको भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा यसिं ठड्याए पछि मात्र इन्द्रजात्रा पर्वको सुरुवात गर्ने गरिन्छ।    

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०८२ भाद्र १०

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०८२ भाद्र १०

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०८२ भाद्र १०

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP