२०८३ बैशाख ५
April 18, 2026, Saturday

पुसदेखि लागु हुने गरी घट्यो हवाई भाडादर

पुसदेखि लागु हुने गरी घट्यो हवाई भाडादर

नेपालमा विदेशी नागरिकले तिर्नुपर्ने हवाई भाडादर जनवरी २०२२ बाट लागु हुने गरी घट्ने भएको छ ।

बुद्ध एयरले पर्यटक आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा सहित डलर फेयर करीव ५० प्रतिशत हाराहारी घटाउने निर्णय गरेको हो । नेपालमा पर्यटन व्यवसायीले डलर फेयर हटाउनु पर्ने माग गरिरहेका थिए ।

नेपालमा पर्यटन व्यवसायीको डलर फेयर हटाउनु पर्ने माग सम्बोदन गर्दै कम्पनीले डलर फेयर घटाउने निर्णय गरेको हो ।

सरकारले समेत डलर फेयर हटाउने प्रयास गरे पनि हालसम्म सफल भने हुन सकेको छैन । कम्पनीका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपेश जोशीले सुस्ताएको पर्यटन व्यवसायलाई पुनजिर्वित गर्न यो निर्णय महत्वपूर्ण सावित हुने अपेक्षा ब्यक्त गरेका छन् ।

यस्तो रहने छ डलर फेयर घटेपछिको भाडादर

काठमाडौं–पोखरा : ६५ डलर

काठमाडौं–विराटनगर : ७६ डलर

काठमाडौं–जनकपुर : ४२ डलर

काठमाडौं–सिमरा : ३० डलर

काठमाडौं–भैरहवा : ६५ डलर

काठमाडौं–धनगढी : १३८ डलर

काठमाडौं–नेपालगन्ज : १०२ डलर

काठमाडौं–भद्रपुर : ९४ डलर

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ कार्तिक २

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ कार्तिक २

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ कार्तिक २

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP