२०८३ बैशाख १४
April 27, 2026, Monday

नेकपा एसको केन्द्रीय कमिटीको पहिलो बैठक सुरु

नेकपा एसको केन्द्रीय कमिटीको पहिलो बैठक सुरु

काठमाण्डौं : नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो । एकीकृत समाजवादी गठन भएपछि पहिलो पटक बैठक बस्दैछ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले राजनीतिक तथा केन्द्रीय कमिटीको विस्तार र आवधिक कार्ययोजना र समसामयिक प्रस्तावमाथि छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको हो । बैठकमा केन्द्रीय सदस्यहरुको सपथग्रहणको कार्यक्रम समेत रहेको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा एमालेबाट विभाजित भएर नेकपा (एस)भदौ ९ गते गठन भएको हो ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन ५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन ५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन ५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP