२०८३ बैशाख ९
April 22, 2026, Wednesday

थप ९११ जनामा कोरोना संक्रमण पुष्टी, १३ जनाको मृत्यु

थप ९११ जनामा कोरोना संक्रमण पुष्टी, १३ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ९११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यस्तै सोहि अवधिमा ११ हजार १८ जनाको परीक्षणबाट ८ सय ३८ पिसीआर र ७३ जनाको एन्टिजेन विधिबाट उक्त संक्रमण पुष्टी भएको हो ।

गत २४ घण्टामा १ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६३ हजार ८५७ पुगेको छ । तीमध्ये ७ लाख ३९ हजार ४५७ जना निको भएका छन् भने १० हजार ९४९ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये आज २६ हजार ७ सय ५७ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । आज नेपालमा कोरोनाको नयाँ संक्रमितमध्ये ३०९ जना काठमाडौं उपत्यकाका हुन् ।जसमा काठमाडौंका १८७, ललितपुरका ५६ र भक्तपुरका ६६ जना छन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ भाद्र २७

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ भाद्र २७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ भाद्र २७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP