२०८३ बैशाख ५
April 18, 2026, Saturday

अक्सिजन प्लान्ट निर्माणका लागि सांसद शेर बहादुर तामाङले मेलम्चीमा छुट्याए ३३ लाख रकम

अक्सिजन प्लान्ट निर्माणका लागि      सांसद शेर बहादुर तामाङले मेलम्चीमा  छुट्याए ३३ लाख रकम

६ जेष्ठ २०७८, निर्मला तामाङ /कोशीपारी अनलाइन सिन्धुपाल्चोक सांसद शेरबहादुर तामाङले मेलम्चीमा अक्सिजन प्लान्टका लागि ३३ लाख रकम विनियोजन गरेका छन् । स्थानीय साझेदारी कार्यक्रम २०७७ अन्तर्गत मेलम्ची नगर पूर्वाधार विकास कार्यक्रममा विनियाेजन भएको ४३ लाख २० हजार बजेटमध्ये सम्झाैता हुन बाँकी ३३ लाख २० हजार अक्सजिन प्लान्ट निर्माणका लागि छुट्याएका हुन्।                          

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ ६

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ ६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ ६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP