२०८२ चैत्र ८
March 22, 2026, Sunday

अन्तरिक्षमा फिल्मको छायांकन गरेर फर्किए रुसी फिल्म टोली

अन्तरिक्षमा फिल्मको छायांकन गरेर फर्किए रुसी फिल्म टोली

 

काठमाण्डौं : अन्तरिक्षमा पहिलो पटक चलचित्रको छायांकन गरेर चलचित्र ‘च्यालेञ्ज’को टोली फर्किएको छ । चलचित्र ‘च्यालेञ्ज’को छायांकनका लागि नायिका यूलिया पेरेसिल्ड, निर्देशक क्लिम शेपिंकोसँगै अन्तरक्षि यात्री ओले नावित्सकी पनि फर्किएका छन् ।

अन्तरिक्षमा पहिलो पटक पुगेको रुसले पहिलो फिल्म छायांकन गरेको छ । रुसी फिल्म टोलीले १२ दिनसम्म अन्तरिक्षमा करिब ४० मिनेट लामो दृश्यको छायांकन गरेको हो । उक्त टोली आइतबार नेपाली समय अनुसार बिहान ७ बजे अन्तरिक्षबाट फर्किएको थियो । उनीहरु बिहानको सवा १० बजे काजकिस्तानमा अवतरण गरेका थिए । अवतरणपछि सबै सदस्यहरु सुरक्षित रहेको बताइएको छ । पेरेसिल्ड र शिपेंको चलचित्र छायांकनका लागि अक्टुबर ५ मा आईएसएसमा पुगेका थिए । एक अन्तरिक्ष यात्रीको ज्यान बचाउनका लागि अन्तरराष्ट्रिय स्पेश स्टेशनमा उडान भर्ने एक महिला डाक्टरको कथामा यो चलचित्र निर्माण गरिएको छ ।

Related News

चलचित्र ‘फ्रेन्च किस’ मा रेखा थापाको इन्ट्री
चलचित्र ‘फ्रेन्च किस’ मा रेखा थापाको इन्ट्री
  • २०७८ कार्तिक १

कोशीपारी अनलाइन माघ २९, काठमाण्डौं चलचित्र ‘फ्रेन्च किस’मा सुपरस्टार अभिनेत्री रेखा थापा आबद्ध भएकी छन् । छायाकंनरत चलचित्रको निर्माणपक्षले अभिनेत्री...

राटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु
राटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु
  • २०७८ कार्तिक १

कोशीपारी अनलाइन माघ २८, काठमााण्डौं विराटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । ललितकला प्रज्ञा प्रतिष्ठान र विराटगर ललितकला प्रज्ञा...

वैशाख १८ गतेलाई तय गर्दै ‘लालीबजार’ टिजर सार्वजनिक
वैशाख १८ गतेलाई तय गर्दै ‘लालीबजार’ टिजर सार्वजनिक
  • २०७८ कार्तिक १

कोशीपारी अनलाइन  माघ २८, काठमाण्डौं षट्कोण आर्टसको निर्माणमा बनेको फिल्म ‘लालीबजार’ प्रदर्शन मिति आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई...

TOP