कोशीपारी अनलाइन
फागुन २१, काठमाण्डौं
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरेकी छन् । आज बिहान काठमाडौं महानगरपालिकाको २१ नम्बर वडाको यटबहालको मतदान केन्द्रमा मतदान गरेकी हुन् ।
मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यवाहक प्रमुख डंगोलले सबैलाई मताधिकारको प्रयोग गर्न आग्रह गरिन् ।
‘सबैजनालाई आफ्नो मताधिकारको प्रयोग गरिदिनुहुनु होला मताधिकार देशको भविश्यसँग जोडिएको छ । त्यसकारण हामी सबै जनाले मताधिकारको प्रयोग गर्नुपर्छ,’ उनले भनिन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...