कोशीपारी अनलाइन
फागुन २, काठमाण्डौं
काठमाडौं क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार पवन पोखरेलले आफ्नो नगर नीति, विकास योजना तथा प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
क्षेत्र नम्बर २ अन्तर्गत साँखुमा आयोजित कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी काम गर्ने पार्टी भएको धारणा राखे । यहाँका उम्मेदवार पोखरेल सक्षम, स्पष्ट दृष्टिकोण भएका सशक्त युवा नेता भएको उल्लेख गर्दै ‘पवन पोखरेल जित्नु भनेको कुलमान घिसिङ जित्नु हो’ भनी मतदातासमक्ष समर्थनको अपिल गरे ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...