२०८३ बैशाख १४
April 27, 2026, Monday

तत्कालका लागि त्रिभुवन विमानस्थल बन्द

तत्कालका लागि त्रिभुवन विमानस्थल बन्द

कोशीपारी अनलाइन संवाददाता
भदौ २५, काठमाण्डौं
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल बन्द गरेको सूचना निकालेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै तत्काल लागू हुने गरी विमानस्थल बन्द गरिएको जनाएको हो ।
उपत्यकाभित्रको विषम परिस्थितिलगायत त्रिभुवन विमानस्थल वरपर र उडान अवतरण मार्गका विभिन्न स्थानमा भएको देखिएको धूवाँलगायतले जहाजको सुरक्षामा गम्भीर असर पर्ने देखिएकोले विमानस्थल बन्द गर्नुपरेको उड्डयन कार्यालयले जनाएको छ ।
योसँगै नेपाल वायुसेवा निगमले यात्रुहरुका लागि सबै काठमाडौं आवतजावतको उडान तथा अवतरण बन्द भएकोले विमानस्थल खुलेपछि मात्र कम्पनीका उडान अवतरण सुचारु हुने जानकारी दिएको छ ।
यस्तोमा यात्रुहरुले आफ्नो नयाँ उडान मिति वा काटेको टिकटको रकम फिर्ता पाउन सक्नेछन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ भाद्र २५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ भाद्र २५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ भाद्र २५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP