कोशीपारी अनलाइन संवाददाता
भदौ २३, काठमाण्डौं
काठमाडौं महानगरपालिकाले भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार भएको जेनजी पुस्ताको प्रदर्शनपछि अवस्था तनावग्रस्त बनेपछि महानगरले,महानगरभित्रका सम्पूर्ण विद्यालय भदौ २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।
आन्दोलनका क्रममा १९ जनाको मृत्यु भइसकेको छ भने चार सय भन्दा बढि घाईते भएका छन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...