२०८३ बैशाख १४
April 27, 2026, Monday

नेपाल तामाङ समाज शिजुओका जापानद्वारा बार्बिक्यू कार्यक्रम सम्पन्न साथै आर्थिक सहयोग हस्तान्तरण

नेपाल तामाङ समाज शिजुओका जापानद्वारा बार्बिक्यू कार्यक्रम सम्पन्न साथै आर्थिक सहयोग हस्तान्तरण

जापान| नेपाल तामाङ समाज शिजुओका जापान द्वारा आयोजित सामुहिक भेटघाट तथा बार्बिक्यु कार्यक्रम २०२५ सम्पन्न भएको छ ।साथै ऊक्त कार्यक्रममा नेपाल नुवाकोट घर भई हाल जापानको शिजुओका शहर स्थित प्रोस्पेरा सेनमोन कलेजमा अध्यानरत् अन्जना तामाङ केहि समय अघिदेखी बिरामी भई हाल अस्पतालमा उपचाररत अन्जना तामाङलाई ५३००० येन आर्थिक सहयोग रकम हस्तान्तरण गरेको जानकारी नेपाल तामाङ समाज जापान क्षेत्रिय समिति शिजुओका को अघ्यक्ष बिजय सागर योन्जनले जानकारी दिनुभएको छ।

नेपाल तामाङ  समाज शिजुओका जापान  सहयोगी दाताहरुको नामावली यसप्रकार रहेको छ।

१) बिजय सागर योन्जन ५००० ¥
२) राज कुमार तामाङ ३००० ¥
३) दिपक थिङ ३००० ¥
४) मिलन तामाङ, शान्ता तामाङ ५००० ¥
५) सुजन योन्जन ३००० ¥
६) पारु लामा ३००० ¥
७) प्रभात बोम्जन ३००० ¥
८) पन्चलाल तामाङ ५००० ¥
९) राजेन्द्र घिसीङ ३००० ¥
१०)भुवन तामाङ ३००० ¥
११)प्रताप तामाङ ३००० ¥
१२)बिशाल लामा ३००० ¥
१३)मीना मोक्तान २००० ¥
१४)अनिता लामा ३००० ¥
१५)बिजय रुम्बा तामाङ २००० ¥
१६)संगम मोक्तान २००० ¥
१७)सम्झना ग्लान तामाङ २००० ¥

गरी जम्मा रकम ५३००० ¥ (तीरपन्ना हजार जापानी येन बिरामी अन्जना तामाङ को दिदी सम्झना लोप्चन तामाङलाई हस्तान्तरण गरिएको छ। संस्थाका अध्यक्ष बिजय सागर योन्जनले हाम्रो कोशीपारि अनलाइनलाइ जानकारी दिनु भएको छ |

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ श्रावण ६

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ श्रावण ६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ श्रावण ६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP