काठमाडौँ । नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा रोकिएको छ ।
आजको कारोबारमा विभिन्न ३११ कम्पनीका ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर १६ अर्ब ५९ करोड २१ लाख ५ हजार ४५५ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज ट्रेड टावर लिमिटेडको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने शुभम पावर र थ्री स्टार हाइड्रोको सेयर ९.९९ प्रतिशतले बढेको छ ।
त्यस्तै एनआइबिएल स्टेबल फण्डको सेयर मुल्य सबैभन्दा बढी ७.५८ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्स कम्पनि लिमिटेडको ८४ करोड ४२ लाख र बुटवल पावरको ६० करोड ६८ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
कोशीपारी अनलाइन संवाददाता चैत्र १६, काठमाण्डौं शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...
कोशीपारी अनलाइन चैत्र ९, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उापाध्यक्ष तथा आगामी अध्यक्ष अञ्जन श्रेष्ठ श्रेष्ठले निजी...
कोशीपारी अनलाइन चैत्र ९, काठमाण्डौं साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दिनभर अधिकांश समय...