नवमी र दशमीको दिनमा सशस्त्र प्रहरी बल (एपिएफ) ले नि:शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
एपिएफ स्रोतका अनुसार यो सेवा २८ गते बिहीबार बिहान १० बजेदेखि २९ गते शुक्रबार साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
बस हलचोकदेखि वनस्थली, बसुन्धारा, चाबहिल, कोटेश्वर, सातदोबाटो, कलंकी र हलचोकबाट स्वयम्भू चोक, कलंकी, सातदोबाटो, कोटेश्वर, चाबहिल, वनस्थली गरि दुइटा रूटमा सञ्चालन भई चक्रपथ परिक्रमा गर्नेछ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...