काठमाण्डौं : सत्तारूढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन स्वास्थ्य उपचारा लागि भोलि बुधबार थाईल्याण्ड जाने हुनुभएको छ । लामो समयदेखि जण्डिस बिग्रिएपछि देखिने समस्याबाट पीडित नेता पुन थप उपचारका लागि जान लाग्नुभएको हो ।
हिजोमात्रै पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पुनलाई भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...