२०८३ बैशाख ९
April 22, 2026, Wednesday

नख्खु कारागारमा भएको झडपबारे छानविन गर्न समिति बन्यो

ललितपुर: ललितपुरको नख्खु कारागारमा आइतबार भएको झडपको विषयमा अनुसन्धान गर्न छानविन समिति गठन भएको छ ।

कारागार व्यवस्थापन विभागका निर्देशक रामचन्द्र तिवारीको अध्यक्षतामा बनेको छानविन समितिमा जिल्ला प्रशासन कार्यालयका अधिकृत दीपक न्यौपाने, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीको राजदल गणका अधिकृत सदस्य रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज निरौला जानकारी दिएका छन्।

समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । नाइकेले कारागारभित्रको क्यान्टिनमा खानाको मूल्य बढाएको निहुँबाट सुरु भएको विवाद उग्र बन्दा झडपको स्थिति सिर्जना भएको थियो ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ भाद्र २२

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ भाद्र २२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ भाद्र २२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP