२०८३ बैशाख ५
April 18, 2026, Saturday

काभ्रेमा एकैदिन १५८ जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु, बनेपामा मात्र ८६ जना

काभ्रेमा एकैदिन १५८ जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु, बनेपामा मात्र ८६ जना

२२ बैशाख २०७८, कोशीपारी अनलाइन संवाददाता / काभ्रे जिल्लामा पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ जना डिस्चार्ज भएका छन् । त्यस्तै गरि कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका अनुसार मुख्य शहर बनेपा मात्र ८६ जनामा कोरोना संक्रमीत भेटिएका छन् । पछिल्लो संक्रमण संख्या सङ्गै काभ्रेमा संक्रमितको संख्या ४२२६ पुगेको छ । त्यस्तै गरि स्वास्थ्य कार्यालय धुलिखेलका अनुसार जिल्लाको कोशीपारी स्थित भुम्लु गाउँपालिकामा ३ जना महिला एवं ४ जना पुरुष गरि कुल ७ जना र छिमेकी अर्को चौरी देउराली गाउँपालिकामा १ जना महिला एवं ६ जना पुरुष गरि कुल ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ बैशाख २२

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ बैशाख २२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ बैशाख २२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP