२०८३ बैशाख ५
April 18, 2026, Saturday

बैंकहरुलाई एक चौथाइ शाखाबाट एक चौथाइ कर्मचारी राखेर सेवा दिन निर्देशन

बैंकहरुलाई एक चौथाइ शाखाबाट एक चौथाइ कर्मचारी राखेर सेवा दिन निर्देशन

१९ बैशाख २०७८, कोशीपारी अनलाइन काठमाडौं । कोरोना भाइरस संक्रमण दैनिक बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुमा कडाइ गरेको छ । आइतबारदेखि बैंक तथा वित्तीय संस्थाहरुले एक चौथाई कर्मचारी राखेर सेवा दिनुपर्ने छ । शुक्रबारसम्म कुनै सिमा तोकिएको थिएन तर १० बजेदेखि २ बजेसम्म मात्रै बैंक खुला रहने भनिएको थियो । तर यसलाई कडाई गर्दै आइतबारदेखि बैंक तथा वित्तीय संस्थाले एक चौथाइ शाखा खोलेर एक चौथाइ कर्मचारी मार्फत सेवा दिने निर्देशन दिएको हो ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैंकले निषेधाज्ञा भएका उपत्यका र ठूला शहरमा बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखामा एक चौथाइ कर्मचारी राखेर सेवा दिन निर्देशन दिएको हो । त्यसका लागि राष्ट्र बैंकलाई सहजीकरण गर्न भनेको थियो । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सीसीएमसीको निर्णय अनुसार बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा भएका उपत्यका र ठूला शहरमा बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखामा एक चौथाइ कर्मचारी राखेर बैंकका शाखा खुला हुनेछन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ बैशाख १९

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ बैशाख १९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ बैशाख १९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP