२०८३ बैशाख ८
April 21, 2026, Tuesday

काभ्रे- रामेछाप जोड्ने चौरीखोला पुलको अनुगमन

काभ्रे- रामेछाप जोड्ने चौरीखोला पुलको अनुगमन

१७ बैशाख २०७८, कोशीपारी अनलाइन सम्बाददाता काभ्रे काभ्रे चौरीदेउराली गाउँपालिका हुँदै रामेछाप जिल्ला जोड्ने चौरीखोला पुलको अनुगमन भएको छ । बागमती प्रदेश सभा सदस्य माननीय रत्न ढकाल, गाउँपालिका अध्यक्ष दिनानाथ गौतम, उपाध्यक्ष तारा कुमारी चौलागाईं (गौतम ) युवा नेता अन्जित गौतम, यादब गौतम, एमाले नेता मुकुन्द गौतम र युवा नेता निर्मला गौतम सहितको टोली अनुगमनमा सहभागीता रहेको थियोे ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ बैशाख १७

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ बैशाख १७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ बैशाख १७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP