२०८२ फाल्गुन २९
March 13, 2026, Friday

नवनियुक्त कृषिमन्त्री परियारद्वारा पदभार ग्रहण, शासकीय सुधार र बेथिति रोक्ने प्रतिबद्धता

नवनियुक्त कृषिमन्त्री परियारद्वारा पदभार ग्रहण, शासकीय सुधार र बेथिति रोक्ने प्रतिबद्धता

कोशीपारी अनलाइन संवाददाता
असोज ६, काठमाण्डौं

नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा.मदनप्रसाद परियारले पदभार ग्रहण गरेका छन् ।
सोमबार सिंहदरबारस्थित मन्त्रालयमा उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै पदभार निर्वाचनलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै शासकीय सुधार र बेथिति रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
उनले भने, ‘चुनाव सबैभन्दा पहिला प्राथमिकतामा राखेर काम गरिने छ । जसरी पनि हामी यो पूरा गर्ने तर्फ लाग्नु पर्छ । अर्को कुरा शासकीय सुधार गर्न सकिन्छ कि र बेथिति रोक्न भन्ने जुन ‘म्यान्डेट’ छन् त्यो पूरा गर्न मेरो प्राथमिकता हुने छ ।’
साथै, उनले नेपाल र कोरियाबीच आलु र धान बालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने प्रस्ताव सदर समेत गरेका छन् ।

Related News

चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै
चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै
  • २०८२ आश्विन ६

कोशीपारी अनलाइन पागुन २७, काठमाण्डौं चीनले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित चस्माले दृष्टिविहीन व्यक्तिहरूको दैनिकी सहज बनाउन नयाँ...

ललितपुर–२ मा जगदिश खरेल विजयी
ललितपुर–२ मा जगदिश खरेल विजयी
  • २०८२ आश्विन ६

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं ललितपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

राष्ट्रिय मानव अधिकार आयोगद्वारा निर्वाचन अनुगमन गरिने, मतदातालाई उत्साहपूर्ण मतदानमा सहभागी हुन आग्रह
राष्ट्रिय मानव अधिकार आयोगद्वारा निर्वाचन अनुगमन गरिने, मतदातालाई उत्साहपूर्ण मतदानमा सहभागी हुन आग्रह
  • २०८२ आश्विन ६

कोशीपारी अनलाइन  फागुन १९, काठमाण्डौं आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको दिनको अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगले...

TOP