२७ बैशाख २०७८, कोशीपारी अनलाइन / काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत प्राप्त गर्न असफल हुनु भएको छ ।
प्रतिनिधिसभामा आज भएको मतदानमा प्रधानमन्त्री ओलीका पक्षमा ९३ मत मात्र प्राप्त गर्नु भएको हो । प्रधानमन्त्री आफूमाथि विश्वास प्राप्त गर्न १३६ मत पाउनुपर्ने थियो । उहाँको विपक्षमा १२४ परेको छ । १५ जना भने तटस्थ बसेका छन् ।
कोशीपारी अनलाइन फागुन ३०, काठमाण्डौं डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी (डियरवाक कलेज)ले काठमाडौंस्थित सिफलमा करिब ४० कम्पनीको सहभागितामा ‘डीडब्लु आइटी जब...
कोशीपारी अनलाइन फागुन ३०, काठमाण्डौं प्रतिनिधिसभा निर्वाचनको पछिल्लो नतिजाले परम्परागत ठुला दलहरूलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव उल्लेख्य...
कोशीपारी अनलाइन पागुन २७, काठमाण्डौं चीनले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित चस्माले दृष्टिविहीन व्यक्तिहरूको दैनिकी सहज बनाउन नयाँ...