२०८२ माघ ५
January 19, 2026, Monday

पंजाबी भर्सनमा ‘फुलबुट्टे सारी’

पंजाबी भर्सनमा ‘फुलबुट्टे सारी’

विभिन्न भर्सनमा मात्र नभई विभिन्न भाषामा सार्वजनिक भैरहेको चर्चित गीत ‘फुलबुट्टे सारी’लाई पंजाबी गायक लकी सिद्धुले पनि गाएका छन् । यो गीतलाई संसार ब्लग प्रोडक्शनको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

संसार ब्लगले विदेशी र नेपाली संकृतीलाई समावेश गरी प्रचार गर्न चाहेको बताएको छ । नेपाली नै राम्रोसँग बोल्न नजान्ने लकीले यो गीतलाई आकर्षक तरिकाले गाएका छन् । यो गीतको पञ्जाबी भर्सन भारत र लण्डनमा पनि चर्चामा छ ।

Related News

श्री टाँसी बाल विकास विद्यालयका ३० विद्यार्थीलाई शैक्षिक झोला वितरण
श्री टाँसी बाल विकास विद्यालयका ३० विद्यार्थीलाई शैक्षिक झोला वितरण
  • २०७७ चैत्र २३

कोशीपारी अनलाइन, काठमाण्डौं मंसिर १२, २०८२ काभ्रेपलाञ्चोक — चौरीदेउराली गाउँपालिका–२, बाँझखेतस्थित श्री टाँसी बाल विकास आधारभूत विद्यालयका ३० जना विद्यार्थीलाई...

गोदावरीमा तनाव विसर्जन कार्यशाला : रोग मात्र होइन आत्महत्या नै रोक्न सकिन्छ
गोदावरीमा तनाव विसर्जन कार्यशाला : रोग मात्र होइन आत्महत्या नै रोक्न सकिन्छ
  • २०७७ चैत्र २३

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं तनाव कम गर्न नाच्दै, गाउँदै र ध्यानमग्न हुँदै सहभागी तनाव विसर्जन कार्यशालाका सहभागी भन्छन्...

हवाई टिकट अचाक्ली मंहगो : चाडपर्वको मौकामा न्यूनतम दरभन्दा ६८ प्रतिशतसम्म असुली
हवाई टिकट अचाक्ली मंहगो : चाडपर्वको मौकामा न्यूनतम दरभन्दा ६८ प्रतिशतसम्म असुली
  • २०७७ चैत्र २३

कोशीपारी अनलाइन संवाददाता असोज १३, काठमाण्डौं दशैँको समयमा राजमार्गहरु अवरोध हुँदा आन्तरिक हवाई यात्रा गर्ने यात्रुहरूको संख्या ह्‌वात्तै बढेको छ...

TOP