२०८२ फाल्गुन २५
March 9, 2026, Monday

भुम्लु गाउँपालिका अध्यक्षले गरे झोल साबुन निर्माण तालिम कार्यक्रमको उद्घाटन

भुम्लु गाउँपालिका अध्यक्षले गरे झोल साबुन निर्माण तालिम कार्यक्रमको उद्घाटन

दोलालघाट, कोशिपारी चैत्र १६ भुम्लु गाउँपालिका वडा नम्बर १० दोलालघाटमा महिला स्वरोजगार झोल साबुन बनाउने तालिम शुरु भएको छ । गाउँपालिका अध्यक्ष गुमानध्वज कुवरले उद्घाटन गर्नु भएको यस कार्यक्रममा दोलालघाटबाट साबिकको वडा नम्बर १ देखि ३ सम्मका महिलाहरुको सहभागिता रहेको छ । यस महिला स्वरोजगार कार्यक्रम अन्तर्गत महिलाहरुले झोल साबुन, हार्पिक बनाउने तालिम सन्चालन हुनेछ भने यस तालिमबाट महिलाहरुमा स्वरोजगार सिर्जना भै महिलाहरु आत्मानिर्भर हुने वडा सदस्य मन्जु शाहले बताउनु भयो । तालिम उद्घाटन कार्यक्रममा वडा अध्यक्ष चित्र बहादुर तामाङ लगायत अन्य जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

Related News

ललितपुर–२ मा जगदिश खरेल विजयी
ललितपुर–२ मा जगदिश खरेल विजयी
  • २०७७ चैत्र १७

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं ललितपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

काभ्रे क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मधुकुमार चौलागाईँ विजयी
काभ्रे क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मधुकुमार चौलागाईँ विजयी
  • २०७७ चैत्र १७

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काभ्रे क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मधुकुमार चौलागाईँ विजयी भएका छन् । उनले...

रौतहट-४ मतगणना अपडेटः रास्वपाका गणेश पौडेलको भारी अग्रता, कांग्रेस र एमाले निकै पछाडि
रौतहट-४ मतगणना अपडेटः रास्वपाका गणेश पौडेलको भारी अग्रता, कांग्रेस र एमाले निकै पछाडि
  • २०७७ चैत्र १७

कोशीपारी अनलाइन संवाददाता फागुन २२, रौतहट प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट ४ मा ३,०६९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी...

TOP