२०८२ मंसिर १९
December 5, 2025, Friday

विराट गोल्ड कप : सेमिफाइनल प्रवेशका लागि मछिन्द्र र पन्जाव भिड्दै

विराटनगर / विराटनगरमा जारी छैटौँ संस्करणको विराट गोल्ड कपमा आज पाहुना टोली पन्जाव पुलिस र मछिन्द्र क्लब काठमाडौँ प्रतिस्पर्धामा गर्दैछन् । खेल आज साँझ साढे ६ बजे सुरु हुनेछ । प्रतियोगिताको विजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।

विराटनगरमा रात्रिकालीन फुटबल प्रतियोगितामा सहभागी हुन आएको पन्जावले शनिबार टाइ–ब्रेकरमा गोरखा ब्वाइज क्लब रुपन्देहीलाई ४–२ गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो । अब ऊ मछिन्द्रलाई पराजित गरेको अवस्थामा सेमिफाइनल प्रवेश गर्नेछ ।

गोल्ड कपमा भारतको युनाइटेड फुटबल क्बल वेस्ट बङ्गाललाई ३–० ले हराउँदै विराटनगर ११ सेमिफाइनलमा प्रवेश गरिसकको छ ।

Related News

चितवन राइनोजले दियो जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य
चितवन राइनोजले दियो जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य
  • २०७७ चैत्र २९

कोशीपारी अनलाइन मंसिर १६, काठमाण्डौं नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ...

एनपीएल सिजन–२ : कर्णालीमाथि काठमाडौंको सानदार जित
एनपीएल सिजन–२ : कर्णालीमाथि काठमाडौंको सानदार जित
  • २०७७ चैत्र २९

कोशीपारी अनलाइन  मंसिर १४, काठमाण्डौं नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमान्डु गोर्खाजले चौथो जित निकालेको छ । आइतबार कीर्तिपुरस्थित...

सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छौँ : करण केसी
सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छौँ : करण केसी
  • २०७७ चैत्र २९

कोशीपारी अनलाइन कात्तिक २६, काठमाण्डौं नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमान्डू गोर्खाजले पाटन दरबार क्षेत्र र बसन्तपुर दरबार क्षेत्रमा...

TOP