२०८३ बैशाख ३
April 16, 2026, Thursday

काभ्रे जिल्ला लिग आजबाट शुरु, जिल्लाका १४ वटा क्लबले भाग लिदै

काभ्रे जिल्ला लिग आजबाट शुरु, जिल्लाका १४ वटा क्लबले भाग लिदै

काभ्रे जिल्ला लिग आजबाट जिल्ला फुटबल संघको आयोजनामा धुलिखेल सामुदायिक खेल मैदानमा शुरु भएको छ । अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य श्रेष्ठले उद्घाटन गर्नुभएको लिगमा जिल्ला भरिका १४ वटा क्लबले भाग लिने छन । उद्घाटनको पहिलो दिन भएको पहिलो चरणको खेल बनेपा क्लब र ताङ्लिङ युवा क्लब रोशीको बिचमा भएको थियो जसमा बनेपा क्लबले ताङलिङ युवा क्लब माथी ४-१ गोल अन्तरले नतिजा हात पार्न सफल भएको छ । त्यस्तै आजै भएको दोश्रो कुशादेवी युवा क्लब र बनेपा झिंगु क्लब बिच भएको खेलमा कुशादेवी युवा क्लबले बनेपा झिंगु क्लब माथी १-० नतिजा निकाली जित हात पारेको छ । पहिलो र दोस्रो चरण गरि कुल ३० वटा खेल सन्चालन हुने जानकारी जिल्ला फुटबल संघ काभ्रेका कोषअध्यक्ष प्रभात श्रेष्ठले जानकारी दिनु भएको छ साथै उहाँ यस बर्षदेखि एक खेल जित्ने क्लबलाई म्याच मनिको समेत गरेको बताउनु भएको छ । प्रतियोगितामा बिजेता टिमले शिल्ड, मेटल, प्रमाणपत्र र नगद पुरस्कार पाउने छन् ।

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०७७ चैत्र १७

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति
कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति
  • २०७७ चैत्र १७

कोशीपारी अनलाइन संवाददाता फागुन २५, काठमाण्डौं अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन २४ गते केन्द्रीय कार्यालयमा लगाइएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण...

टी २० विश्वकप : उपाधिका लागि भिड्दै न्युजिल्याण्ड र भारत
टी २० विश्वकप : उपाधिका लागि भिड्दै न्युजिल्याण्ड र भारत
  • २०७७ चैत्र १७

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं टी–२० विश्वकपको उपाधिका लागि आज न्युजिल्याण्ड र भारत भिड्दै छन् । २० टोली सहभागी प्रतियोगिताको...

TOP