२०८२ मंसिर २४
December 10, 2025, Wednesday

पछिल्लो थपिए ५७६३ संक्रमित, २४ घण्टामा १२ सय ८७ कोरोनामुक्त, १९ को मृत्यु

पछिल्लो थपिए ५७६३ संक्रमित, २४ घण्टामा १२ सय ८७ कोरोनामुक्त, १९ को मृत्यु

१८ बैशाख २०७८, कोशीपारी अनलाइन काठमाडौ / मुलुकभर पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट शनिबार ५ हजार ७ सय ६ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ । २४ घण्टामा १२ सय ८७ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ८२ हजार ३ सय ८२५ पुगेको छ । २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ । हालसम्म पीसीआर परीक्षण २४ लाख ८८ हजार ३ सय ५९ पुगेको छ । आइसोलेसनमा ४३ हजार २ सय १३ र क्वारेन्टाइनमा ६७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related News

‘नेपालका कम्तिमा ६१ अस्पतालमा जेरियाट्रिक बेड, अझै धेरै काम गर्न बाँकी छ’ — स्वास्थ्य मन्त्री
‘नेपालका कम्तिमा ६१ अस्पतालमा जेरियाट्रिक बेड, अझै धेरै काम गर्न बाँकी छ’ — स्वास्थ्य मन्त्री
  • २०७८ बैशाख १८

कोशीपारी अनलाइनमंसिर २०, काठमाडौं नेपालका कम्तिमा ६१ अस्पतालमा जेरियाट्रिक (ज्येष्ठ नागरिक) बेड स्थापनासहित १० भन्दा बढी चिकित्सक जेरियाट्रिक्स विशेषज्ञका रूपमा...

उज्यालो नेपाल पार्टीको शोक समवेदना
उज्यालो नेपाल पार्टीको शोक समवेदना
  • २०७८ बैशाख १८

कोशीपारी अनलाइन मंसिर १६, काठमाण्डौं काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहका पिता डा. रामनारायण साहको निधनप्रति उज्यालो नेपाल पार्टीले गहिरो दुःख...

बाजुराको स्वास्थ्य समस्या सुधारको माग राख्दै हेमराज थापाले मन्त्री शर्मालाई बुझाए ज्ञापन
बाजुराको स्वास्थ्य समस्या सुधारको माग राख्दै हेमराज थापाले मन्त्री शर्मालाई बुझाए ज्ञापन
  • २०७८ बैशाख १८

कोशीपारी अनलाइन मंसिर १६, काठमाण्डौं बाजुरा । जिल्ला अस्पताल बाजुराको स्वास्थ्य समस्या सुधारका निम्ति बाजुराका सामाजिक अभियान्ता हेमराज थापा नेतृत्वको...

TOP