२०८२ फाल्गुन ४
February 16, 2026, Monday

पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता

पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता

कोशीपारी अनलाइन संवाददाता / काठमाडौ भाद्र १४, २०७८

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्लीमा उपचारपछि स्वदेश फर्कनुभएको छ ।

मिर्गौला प्रत्यारोपण गरी फर्कनुभएका खनाललाई त्रिभूवन विमानस्थलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता कार्यकर्ताले स्वागत गर्नुभएको थियो ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेता खनालले आफूले पुनर्जीवन पाएको बताउँदै बाँकी जीवन देश र जनताका लागि समर्पित गर्ने बताउनुभयो ।

खनाललाई पत्नीकी दिदीकी छोरी मेरिना चित्रकारले मिर्गौला दान गर्नुभएको थियो ।

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०७८ भाद्र १४

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०७८ भाद्र १४

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०७८ भाद्र १४

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP