२०८२ फाल्गुन २९
March 13, 2026, Friday

सरकारमा सहभागी हुनेछौं: माधव नेपाल

सरकारमा सहभागी हुनेछौं: माधव नेपाल

कोशीपारी अनलाइन संवाददाता / काठमाण्डौं
भदौ १०, २०७८

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी हुने बताएका छन्।

बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन दीर्घकालीन रूपमा अगाडि बढ्ने बताए।

‘हामी अवश्य पनि सरकारमा सहभागी हुनेछौं,’ उनले भने, ‘पहिलेदेखि नै हामी गठबन्धनमा थियौं तर औपचारिक रूपमा ५ दल भन्न मिलेको थिएन। अब ५ दलीय गठबन्धन अगाडि बढ्छ।’

नेकपा एमालेमा भएका अर्बौंका सम्पत्तिबारे पार्टीले दाबी गर्छ कि, गर्दैन भन्ने प्रश्नमा उनले कानुनअनुसार अगाडि बढ्ने बताए।

‘कानुनमा के छ हेरौंला। दाबा गरौंला। होइन भने म निर्माण गर्न सक्छु,’  उनले भने, ‘म निर्माण गर्ने अरू ध्वंश गर्ने हुन्।’

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०७८ भाद्र १०

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
  • २०७८ भाद्र १०

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...

एमाले अध्यक्ष ओलीका पिताको निधन
एमाले अध्यक्ष ओलीका पिताको निधन
  • २०७८ भाद्र १०

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...

TOP