२०८२ कार्तिक २१
November 7, 2025, Friday

एनआरएनएमा कागजी होइन्, भावनात्मक एकता आवश्यक छ : कुल आचार्य

एनआरएनएमा कागजी होइन्, भावनात्मक एकता आवश्यक छ : कुल आचार्य

कोशीपारी अनलाइन संवाददाता
असोज २५, काठमाण्डौं

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष कुल आचार्यले एनआरएनएबीचको एकता भावनात्मक हुनुपर्ने बताएका छन् ।
एनआरएनए डेका अवसरमा शनिबार शुभकामना सन्देश दिंदै उनले भनेका छन्,‘देशको विषम परिस्थितिमा हामी एक हुनुको विकल्प छैन। तर एकता भावनात्मक हुनुपर्छ, कागजी एकताले समस्या समाधान हुँदैन। सबै पक्षले इमान्दारीपूर्वक लागेमा मात्रै दिगो एकता सम्भव हुन्छ। आजको दिनले हामी सबैलाई आ–आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संस्था र सम्पूर्ण एनआरएनहरुको हितमा काम गर्न प्रेरित गरोस्।’
गैरआवासीय नेपाली नागरिकताको मुद्दा स्थापित गराएका आचार्यले स्वदेशको सम्पत्ति विदेश लैजान नहुने अभियान चलाइरहेका छन् । यसअघि उनले ‘पसिना फन्ड’ स्थापना गरेर विश्वभरका नेपालीहरुलाई जोड्ने बताएका थिए ।

Related News

आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो
  • २०८२ आश्विन २५

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...

जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
  • २०८२ आश्विन २५

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...

बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
  • २०८२ आश्विन २५

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...

TOP