काठमाडौं।ब्राजिलका एक न्यायाधीशले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई सामाजिक सञ्जाल प्रतिबन्ध उल्लंघन गरेको आरोपमा घरमै नजरबन्दमा राख्ने आदेश दिएका छन् ।सोमबार आएको यो निर्णयले अदालत र दक्षिणपन्थी राजनीतिज्ञ बोल्सोनारोबीचको तनावलाई झन् चर्काएको समाचार संस्था एएफपीले जनाएको छ ।
पछिल्लो आदेश गत महिना सर्वोच्च अदालतले दिएको आदेशपछि आएको हो, जसमा पूर्व राष्ट्रपति बोल्सोनारोलाई इलेक्ट्रोनिक एंकल मनिटर लगाउन आदेश दिइएको थियो । यसका साथै, कारबाहीको क्रममा उनको गतिविधिमा निगरानी राख्न केही प्रतिबन्धहरू लगाइएको थियो ।
बोल्सोनारोलाई सन् २०२२ मा वामपन्थी उमेदवार लुइज इनासियो लुला दा सिल्भासँगको निर्वाचनमा पराजयपछि सत्ता कब्जा गर्ने योजना बनाएको आरोप लागेको छ ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...