रुसले अफगानिस्तानमा तालिवानलाई औपचारिक मान्यता नदिने भएको छ । रुसले अफगानिस्तानमा बन्दुकको बलमा सत्ता कब्जा गरेको तालिवानलाई औपचारिक मान्यता नदिने स्पष्ट पारेको हो ।
रुसी विदेशमन्त्री सेरगेई लाभरोभले तालिवानलाई मान्यता दिने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । तालिवानलाई औपचारिक मान्यता दिने सोच नबनाइएको जनाइएको छ । कुनै छलफल समेत नभएको लाभरोभले स्पष्ट पारेका छन् । अफगानिस्तानमा रुसको प्रभाव रहँदै आएको छ । तर, तालिवानसँग रुसको सम्बन्ध राम्रो छैन ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...