२०८२ माघ ५
January 19, 2026, Monday

वायर्न म्युनिखले एकै खेलमा गर्‍यो १२ गोल

वायर्न म्युनिखले एकै खेलमा गर्‍यो १२ गोल

कोशीपारी अनलाइन संवाददाता/काठमाण्डौं
भदौ १०, २०७८

एरिक म्याक्सिम चोपो मोटिङले एक्लै चार गोल गरेको खेलमा वायर्न म्युनिखले १२ गोल गरेको छ।

जर्मन कपको पहिलो राउन्डमा वार्यनले चौथो श्रेणीको क्लब ब्रेमर एसभीलाई १२-० गोलले पराजित गरेको हो।

यो वार्यनले सन् १९६५ पछि निकालेको दोस्रो ठूलो जित हो।

सन् १९९७ मा डिजेके वाल्डवर्डलाई १६-१ ले पराजित गरे यता भने वायर्नको यो ठूलो जित हो।

वार्यनका लागि मोटिङले चार गोल  गर्दा मुसिएलाले दुई गोल थपे।

यस्तै टिलम्यान, लिरोए साने, माइकल कुइसेन, बोउना सार र लोलिसोले एक-एक गोल थपे।

एक गोल आत्मघाती भएको थियो। विपक्षी टिम ब्रेमरका नोबिलले ७६ मिनेटमा रातो कार्ड पाएका थिए।

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०७८ भाद्र १०

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०७८ भाद्र १०

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०७८ भाद्र १०

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP